बेनीमा वाम गठबन्धनको घरदैलो

सन्तोष गौतम/बेनी बेनी ५ मंसिर । पार्टी एकताको घोषणा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनीमा संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र क का माओवादी केन्द्रका बिनोद केसी र प्रदेशसभा क्षेत्र खका एमालेका नरदेवी पुनलाई … Continue reading बेनीमा वाम गठबन्धनको घरदैलो